सिरहाको लहानमा क्रेनमा मोटरसाईकल ठाेकिदा एक जना गम्भीर घाइते

 संवाददाता    १४ श्रावण २०७६, मंगलवार १५:०९     345 जनाले पढ़िसके


महेश सिंह महतो , श्रावण १४ सिरहा – सिरहाको लहान स्थित पुर्व पछीम राजमार्ग अन्तर्गत सडक दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् ।पछीम बाट पुर्वतर्फ आउदै गरेको को.१क २४१७ नम्बरको क्रेनमा सोही दिशामा आउदै गरेको स.२ प. १८९९ नम्बरको मोटरसाईकलले पछाडिबाट मोटरसाईकलले क्रेनमा ठाेकि दा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेमा मोटरसाईकल चालक लहान नगरपालिका १२ बस्ने २३ बर्षय शुरेश चौधरी रहेका छन् । चौधरीलाई दाहिने खुट्टफयाक्चर र टाउको फुटेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक इन्स्पेकटर खगेन्द्र एकतेनले जानकारी दिनु भयो गाइतेको उपचार लहान अस्पतालमा लगिएको र उपचार सम्भ नभए थप उपचारको लागी निरो अस्पताल बिराटनगर लगिएको र गाडी मोटरसाईकल ईलाका प्रहरी कार्यालय लहानमा राखीएको प्रहरीले जानकारी दिनु भयो ।