सिरहाको लहानमा दोन्द सिर्जीत अपांगका १४ कथा फोटाे सहित

 संवाददाता    १० आश्विन २०७६, शुक्रबार १४:३७     213 जनाले पढ़िसके


महेश सिंह ,१० असोज – सिरहाको लहानमा दोन्द सिर्जीत अपांगता भएका नागरिकहरुको १४ कथाहरु फोटाे सहित तथा कथा प्रदर्शनी कार्यक्रम भबियरूपमा सिरहाको पसुपती आदर्श मा.बि.को प्रागनमा कार्यक्रम समपन भएको छ । अपांग पुनर्स्थापना केन्द्र लहानले आयोजना गरेको कार्यक्रममा सस्थाको अध्यक्ष संजय अग्रवालको अध्यक्षता र कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालीकाका उपमेयर तथा न्यायिक समितिको संयोजक सरियार चौधरीले देशमा धेरै जनाले यस्तो दोन्दमा परेको छ । अपांगहरुको घाउमा मलहम पटि कसरी लाग छ र आफ्नो जिबिका र ब्यापार कसरी परिवर्तन आउ हामि आफ्नो ठाँउमा साथ र सहयोग गर्छौं प्रतिबधता जनाउनु भयो । सशस्त्र प्रहरी लहानका डि .एस. पि. प्रेम रावलले भने राज परिवर्तनको र समानताका लागि र अंग भङ्ग भएको ब्यक्तीहरुलाई रात पाउनु पर्छ र राजयले उनिहरुलाग सम्मा गर्नु पर्छ र गास बासको समेत ब्यव्यवस्था होस जोड दिनु भयो । बिशिस्ट इलाका प्रसारण लहानका निमित्त प्रमुख भोज राज , अतिथिहरु महिला बिकासको प्रतिनिधी दिपिका कुमारी यादव , इन्सेकको जिल्ला पतिनिधी दुर्गा परियार , ओरेक नेपाल सिरहाको संयोजक ज्योति तिवारी लगायका बुद्धि जिबिहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिनु भयो ।