सिरहाको लक्षमी पतारी,६ सितापुर बाट प्रहरी दुवारा लोकल मदिरा नस्ट

 संवाददाता    ७ कार्तिक २०७६, बिहीबार १०:३२     50 जनाले पढ़िसके


महेश सिंह , ७ कार्तिक सिरहा – घरेलु मदिरा अभियान अन्तरगत समयको ख्याल गर्दै सिरहाको ईलाका प्रहरी कार्यालय लहानले हिजो विशेष सूचनाको अधारमा लहान बाट प्रहरीले खटिएको टाेलिले ५ सय लिटर अबैध लोकल गरेलु मदिरा नस्ट गरेका छन । सितापुरको ६ घर र ६ भठिमा छपामारी उक्त परिमाणको लोक अबैध रक्सी बरामत गरि गाउँबलाहरुको रोहबरमा नस्ट गरेको हो । त्यस्तै सिरहाको लहान नगर पालिका ९ बाट कार्तिक २ गते १२ सय लिटर मदिरा र तिन जनाको घरमा छपा मारी रक्सी बनाउने भाडा कुडा समेत प्रहरीले जफतगरेको छ । उक्त जफत गरेको सरसम्मान ईलाका प्रहरी कार्यालय लहानमा राखिएको लहानको डिस.पी. भेषराज रिजालले जानकारी दिनुभयो ।