सिरहाका गरिबलाई बितरण गरे जग्गा धनी दर्ता प्रमाण पुर्जा

 संवाददाता    १६ मंसिर २०७६, सोमबार ०५:०९     69 जनाले पढ़िसके


महेश सिंह सिरहा १६ मंसिर – नेपाल सरकार भुमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी कार्यालय लहान ले आयोजना र जिल्ला भुमिअधिकारको समेत सहयोग रहेको थियो । कार्यक्रममा जग्गा धनी दर्ता प्रमाण पुर्जा बितरण कार्यक्रम सिरहाको लहानमा सम्पन्न भएको छ् । नापी कार्यालय लहानको कार्यालय प्रमुख रबिन सिंह को अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रम को प्रमुख अतिथि प्रदेश नम्बर २ सरकारको भुमि ब्यबस्था कृषि तथा शहकारी मन्त्री शैलेन्द्र कुमार साह ले भने संविधान ले प्रदान गरेको सबैहक समित गर्छौ । ३ नै तहको जिम्मेवारी हो त्यसको अधिकार अधारभुत काम भुमिको ब्यबस्था हुन कृषि प्रबन्ध र युवा लक्षित रोजगारी यसको सृजना प्रदेश सरकार ले गर्छ भन्दै प्रदेश सरकार सरकारको प्राथमिकतामा राखछौँ प्रतिबध हुनु भयो । सिरहा जिल्लामा १३ हजार बासिन्दाहरु गाउँ बलोकको बासिन्दाहरु रहेको कार्यालय प्रमुख सिंह ले बताए । कार्यक्रममा लहान नगर पालिका १५ ढोडनामा २९५ र लहान न. पा २२ शिसवनीमा ४२५ जना गरि जम्मा ७२० जना ब्यक्तीहरु लाई प्रदेश मन्त्री साहको हातबाट लाल पुर्जा बितरण गर्नु भएको छ । गाउँ बलोकको जग्गा उपभोग गरेको ब्यक्तीहरुलाई लाल पुर्जा दिएको हो भने त्यस मधे ९३ जना लाई बिसुध सुकुम्बासीलाई प्रदान गरेको आयोजक ले बताए । लहान नगर पालिका २२ शिसवनीमा २०१९ सालमा स्थापना भएको अधारभुत बिध्यालय जहदीले ६ कठाँको लाल पुर्जा पाएको पीडित प्रधान अध्यापन राम चन्द्र चौधरी ले बताए । विशेष अतिथिहरु राष्ट्रिय भुमि अधिकार मंचको राष्ट्रिय अध्यक्ष सरस्वती सुवा ले सुरक्षित अवास र जिबिको पार्जनको लागी संघर्स गर्दै लहान बाट हक प्राप्तिको औपचारिक सरुवात भएको छ । यसले देश भरीको भुमिहिन सुकुम्बासीको पक्छमा सकारात्मक संदेश दिदै खुसी व्यक्त गर्नु भयो ।कार्यक्रममा मधेसको चेली तथा गायिका शान्ति सदा को गायन प्रस्तुति समेत रहेको आयोजकले बताए हुन । धनगढीमाई नगरपालिकाको मेयर हरिनारायण चौधरी लहान नगरपालिकाको मेयर मुनि साह ले भने भुमिहिन र सुकुम्बासीहरुलाई जग्गाको प्रबन्ध गर्छौ र हामी ले सरुवा गर्यौ यो काम लाई हामी निरंतरता दिन्छौं बताए ।